भदौ ११, महोत्तरी । महोत्तरी जिल्लाको औरही नगरपालिकाबाट आइतबार चोरी भएको एक शिशु मृत अवस्थामा फेला परेको छ ।औहरी नगरपालिका १ बस्ने सन्तोष चौधरीको ८ महिनाको छोरी सोनाली कुमारी नजिकैको...