सन्तान नभएको भन्दै आफ्नै श्रीमती हत्या गर्ने युवक पक्राउ
असार १२, गौशाला । पत्नीलाई हत्या गरेको आरोपमा प्रहरीले आज यहाँ एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मटिहानी गाउँपालिका–३ सिरसियाका २५ वर्षीय प्रदीप सहनी रहेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीका...