भदौ १५, काठमाडौँ | महोत्तरीको बर्दिबासदेखि काठमाडौंसम्मको दूरी १ सय ९८ किलोमिटर छ। बीपी राजमार्गका रूपमा स्थापित सो सडकमा चल्ने विद्युतीय सवारीले तीन सयबराबरको बिजुली खपत गर्छ। सोही राजमार्ग भएर चल्ने...