सिरहामा सैनिक श्रीमती संघद्वारा कम्बल वितरण
पुस २८, राजविराज । बढ्दो शीतलहरले जनजीवन कष्टकर बन्दै गइरहेको अवस्थामा सैनिक श्रीमती संघद्वारा सप्तरीको महादेवा गाउँपालिका–६ ढिकुलीमा १५० परिवारलाई बिहीबार कम्बल वितरण गरिएको छ ।
पूर्वी पृतनाका पृतनापति उपरथी ईश्वर...