निर्वाचन आचारसंहिता उल्लंघनको क्रम बढ्दो : आयोग कारबाही गर्नै डराउँछ
वैशाख २५, महोत्तरी | बुधबार पत्रकारसँग महोत्तरीका प्रमुख निर्वाचन आयुक्त दीपक खरेलले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेहरूलाई निगरानी गरेर सहयोग गरिदिन अनुरोध गरे ।तर, जिल्लाका १५ वटै पालिकामा प्रचारप्रसार गर्नेहरूले टाँगेका...