बिहे भोजको खाजामै प्वाइजन हुदा धनुषाधाममा,१०० जनाभन्दा बढी बिरामी
काठमाडौँ । बिहे भोजमा खाजा खाँदा धनुषाधाममा सय जनाभन्दा बढी बिरामी भएका छन् । धनुषाको मिथिला विहारी नगरपालिका-८ ठेरा कचुरीका नरेश महराको छोरीको बिहेमा खाजा खाँदा जन्तीसहित सय जना भन्दा...