बहुदरमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अख्तियारको नियन्त्रणमा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तवलाई शुक्रबार बिहान भ्रष्टाचार आरोपमा पक्राउ गरेको छ। अख्तियारको काठमाडौंस्थित टोलीले उनलाई नियन्त्रणमा लिएको हो। अख्तियारको अनुसार,...