महिलासँग रंगेहात पक्राउ परेका मालपोत कर्मचारीको कोठाबाट सरकारी कागजात बरामद
काठमाडौँ । सिरहा सदरमुकामस्थित मालपोत कार्यालयका कर्मचारी राजकुमार रायको कोठाबाट सरकारी कागजातको ठेली बरामद गरिएको छ। सिरहा नगरपालिका–७ मा भाडामा बस्दै आएका रायलाई विहीबार एक महिलासँग आपत्तिजनक अवस्थामा पक्राउ गरिएको...