नेपाल एयरपोर्टबाट फिल्मी तरिकाले भारतीय व्यापारीसँग २३ लाख लिएर फरार नेपाली युवती पक्राउ
असार ८, काठमाडौँ | भारतका निर्माण व्यवसायी श्रीपाल जैनबाट २३ लाख लिएर फरार भएकी महोत्तरी औरी नगरपालिका-३ निवासी २१ वर्षीया डायन सेकेन्ड प्रहरीको फन्दामा परेकी छन् । भारतीय व्यापारीलाई तीन महिना...