भारतीय प्रधानमन्त्री मोदीले आगन्तुक पुस्तिकामा यस्तो लेखे
वैशाख २८ जनकपुर | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामको यात्रा गर्ने आफ्नो भित्री पुरानो इच्छा आज पूरा भएको बताए।
जानकी मन्दिरमा विशेष पूजा सकिएपछी आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै उनले भारत र...