जयनगरदेखि धनुषासम्म रेलमार्ग विस्तार कार्य तीव्र गतिमा
वीरेन्द्र कर्ण / माघ १०, वीरगञ्ज | छिमेकी मुलुक भारतको जयनगरदेखि धनुषा जिल्लाको जनकपुर–कुर्थासम्म ३२ किलोमिटर रेलमार्गको निर्माण कार्यअन्तर्गत लिक (पटरी) ओछ्याउने काम दु्रतगतिमा भइरहेको छ ।
जनकपुर–जयनगर–बिजुलपुरा–बर्दिवास ६९ किमीमा एक...