मोटरसाइकल र कार दुर्घटना हुँदा बाबु छोरीको मृत्यु
काठमाडौँ | रौतहटमा सवारी दुर्घटनामा परेर बाबु छोरीको ज्यान गएको छ । आइतबार बिहान चन्द्रपुर नगरपालिका -४ स्थित लच्कामा हेटौंडाबाट रौतहट आउँदा भएको सवारी दुर्घटनामा गरूडा नगरपालिका-२,गेडही गुठ्ठी निवासी ६०...