फागुन ३०, काठमाडौँ | दुर्घटना नभईदिएको भए रासनारायण राय यति बेला कान्छो छोरा अवधेशका साथ श्रीमतीलाई लिएर सर्लाहीको कविलासीस्थित आफ्ना घरमा पुगिसकेका हुन्थे ।
जहाँ चार महिनाकी छोरी सोनावनतीलाई काखमा लिएर...