सिरहाको मुखिया टोलमा शौचालय बनेपछि…
कात्तिक ९, लहान | सिरहाको दक्षिणवर्ती भगवानपुर गाउँपालिका–२ स्थित मुखिया टोलमा घरघरमा चर्पी निर्माण भएपछि अहिले मुखिया टोलका बासिन्दाले खुला ठाउँमा दिसापिसाब गर्न छोडेका छन् ।
जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता...