सिराहाको मिर्चैयामा माओवादी केन्द्र, कल्याणपुरमा काँग्रेस र नरहामा एमाले विजयी
असोज ६, सिराहा। दोस्रो संविधानसभामा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी हुनुभएको सिरहा क्षेत्र नं ५ मा पर्ने मिर्चैया नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी...