स्कुटर दुर्घटना: श्रीमती घाइते, श्रीमानको मृत्यु
काठमाडौँ । बाँकेको कोहलपुरमा दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी कोहलपुर नगरपालिका–२ पुष्पनगरका ५७ वर्षीय चिरञ्जीवी अधिकारीको मृत्यु भएको हो। उनी नेपाल टेलिकम कोहलपुरमा कार्यरत कर्मचारी हुन्।...