इन्स्पेक्टर महत मृत्यु प्रकरणमा प्रेमीसहित दुई जना थुनामा
पोखरा | पोखरामा सशस्त्र प्रहरी बलकी निरीक्षक सन्तोषी महतको मृत्यु प्रकरणमा कास्की जिल्ला अदालतले दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। सशस्त्र प्रहरी बलकी निरीक्षक सन्तोषी महतको शव...