पर्वतका भूकम्पबाट प्रभावित विद्यालयलाई कोरियाली सहयोग
चैत २७ पर्वत | विसं २०७२ मा गएको भूकम्पबाट प्रभावित बनेको पर्वतको कुस्मा नगरपालिका–११ पकुवाको वीरेन्द्र माध्यमिक विद्यालयलाई कोरियाली नागरिकले सहयोग गरेका छन् ।
कोरियाको ख्वांङ्जु महानगरका सहयोगी नागरिकले उक्त विद्यालयको...