चैत १६, काठमाडौँ | नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधन भएको छ ।
उपचारका क्रममा भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराईरहेका नेता खड्काको आज निधन भएको हो ।