चैत ११, खोटाङ | नेपाल आदिवासी जनजाति पत्रकार महासंघ खोटाङका अध्यक्षमा रामधन राई चयन हुनुभएको छ ।
गए राति सम्पन्न जिल्ला शाखाको तेस्रो जिल्ला अधिवेशनले एघार सदस्यीय समिति चयन गरेकामा उपाध्यक्षमा...