संसारकै उत्कृष्ट पथप्रदर्शकमा सिलवाल
चैत ८, काठमाडौं | मूलधारको सक्रिय पत्रकारिताबाट अलग भएर पर्यटकका पथप्रदर्शक बन्नुभएका अशोक सिलवाल संसारका ‘टप हन्ड्रेड गाइड’को सूचीमा समेटिनुभएको छ ।
संसारभरिका यात्री र पर्यटकलाई जोड्ने सबैभन्दा ठूलो अनलाइन पोर्टल...