फागुन २१, काठमाडौँ | अर्थ तथा ब्यवसायीक क्षेत्रमा कृयाशिल ब्यक्तिको सम्मानमा प्रदान गर्न लागिएको सिइओ अफ दि इयर अवार्डका लागी भोटिङ्ग खुल्ला भए सगै यसको चर्चा पनि चुलिएको छ ।...