फागुन १८, म्याग्दी | ठेक्का सम्झौता भएको तीन महिना बिते पनि राहुघाट जलविद्युत् आयोजना निर्माणको काम शुरु हुन सकेको छैन ।
नेपाल विद्युत् प्राधिकरणले बनाउन लागेको ४० मेगावाट क्षमताको राहुघाट निर्माणका...