सुशासन प्रबद्र्धन गर्न नागरिक समाजको आग्रह
फागुन ५, कालिकोट | नागरिक समाज कालिकोटको मासिक बैठक शनिवार मान्ममा सम्पन्न भएको छ । सुशासन पारदर्शिता र जवाफदेहितालाई आत्मसाथ गर्दै नागरिक समाज कालिकोटका सह–संयोजक लिलाराम न्यौपानेको अध्यक्षतामा मासिक बैठक...