फागुन २, काठमाडौँ | जिल्ला अदालत काठमाडौँले वर्दियाका विशाल चौधरीको अपहरण गर्ने विष्णुप्रसाद पाण्डे र राजु विकलाई १६ वर्ष कैद सजाय गर्ने फैसला गरेको छ ।
न्यायाधीश कविप्रसाद न्यौपानेको इजलासले अपहरण...