एनआरएन बेल्जियमद्वारा रौतहटका शितलहर पिडितलाई आर्थिक सहयोग
अभिमनु कुमार पटेल/माघ २५, रौतहट । नेपालमा शितलहरबाट पीडित तराईवासी नेपालीहरुलाई गैरआवासिय नेपाली संघ बेल्जीयमले झण्डै २ लाख नगद आर्थिक सहयोग गरेको छ ।
एनआरएन बेल्जीयमको आव्हानमा बेल्जियममा रहेका नेपाली संघ...