सामाजिक सञ्जाल विधेयकबारे प्रधानमन्त्री- हिजो टिकटक प्रतिबन्ध गर्नेले आज चर्का कुरा गर्दैछन्
काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरु बोल्न नपाउने अवस्थाविरुद्ध लडेर आएकाले अभिव्यक्ति स्वतन्त्रता मिच्ने काम सरकारबाट नहुने बताएका छन् । ईश्वरलाल प्रतिष्ठानद्वारा प्रकाशित व्यावसायी तथा समाजसेवी राजेशकाजी श्रेष्ठको जीवनीमा...