सर्वसाधारणको माग पुरानै शैलीमा रानीपोखरी पुनःनिर्माण गरिनुपर्छ
पुस २४, काठमाडौँ (रासस) | सरोकारवालाले रानीपोखरी पुनःनिर्माण पनि पुरानै शैलीमा गरिनुपर्नेमा जोड दिएका छन् ।
रानीपोखरी भित्रको मन्दिर निर्माणका क्रममा विवाद उत्पन्न भएपछि समाधान गर्न यही पुस १३ गते पुरातत्व...