पोखरामा पेट तथा कलेजो उपचार केन्द्र सञ्चालनमा
पुस १७, पोखरा । ग्यास्ट्रो केयर प्राइभेट लिमिटेडले पोखराको पृथ्वी चोकमा पेट तथा कलेजो उपचार केन्द्र सञ्चालनमा ल्याएको छ ।
पेट तथा कलेजोको समस्याबाट ग्रसित बिरामीलाई त्यससम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्ने...