धनगढीमा स्कुलबाट फर्किरहेकी १४ वर्षीया किशोरी बलात्कृत
काठमाडौँ | सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा किशोरीमाथि जबरजस्तीकरणी भएको घटना सार्वजनिक भएको छ । धनगढी उपमहानगरपालिका-२ बैयाबेहडीमा बस्दै आएकी किशोरी बिहीबार साँझ जबरजस्तीकरणीको शिकार भएकी हुन् । घटनाको प्रारम्भिक...