राष्ट्रिय करातेमा खोटाङको उत्कृष्ठ प्रर्दशन, चार जनाले जिते राष्ट्रिय पदक
चिसाङ शेर्पा/कार्तिक २६, खोटाङ । प्रथम राष्ट्रिय खेलकुद परिषद कप तथा ५० औं राष्ट्रिय कराते प्रतियोगिता अन्तरगत खोटाङ पुर्वाञ्चल टिममा पहिलो भएको छ ।
पुर्वाञ्चलवाट कराँतेका विभिन्न विधामा २३ खेलाडी छनौट...