हात्तिले घर भत्काएपछि परिवारको विचल्ली, तिहारमा बेला खुसी लुटियो
कात्तिक २, कञ्चनपुर | कञ्चनपुरका दुई स्थानीय परिवारको घर तिहारकै मुखमा जंगली हात्तिले भत्काईदिएपछि विचल्ली भएको छ । गयराती शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएका हात्तिको बथानले कञ्चनपुरको दक्षिणी क्षेत्रका दुई स्थानीयको...