माथिल्लो त्रिशुली ‘थ्री ए’ को चार किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न
रमेश लम्साल। असोज ६, काठमाडौँ। भूकम्प र भारतको अघोषित नाकाबन्दीको चपेटामा परेको नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको माथिल्लो त्रिशुली ‘थ्री ए’ जलविद्युत् आयोजनाको सुरुङ निर्माण सकिएको छ ।