अब भाषण र आन्दोलन छाड्ने : मन्त्रि पाण्डे
असोज ३, चितवन। वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले स्थानीय निकायको निर्वाचनसँगै संविधान कार्यान्वयन भएको बताउनुभएको छ ।
संविधान दिवसका अवसरमा संविधान दिवस जिल्ला समारोह समितिद्वारा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री पाण्डेले...