भदौ २१, जुम्ला । निजामति कर्मचारी सेवा दिवसको अवसरमा जुम्लाका सरकारी कर्मचारीले बजार सरसफाइ गरेका छन् ।
दिवसको पुर्वसध्यमा बुधबार (आज) बिहान सरकारी कर्मचारीले जुम्ला बजार सरसफाइ गरेका...