लोकेन्द्र प्रशाद जोशी/साउन २५, दार्चुला । दार्चुलाकै सबै भन्दा ठूलो जात्राको रुपमा मनाइएको सुर्मा भवानीको जात्रा समापन भएको छ ।
स्थानीय भाषामा क्षत्ति जात्रा भनेर चिनिने जात्रा गत...