सरोकारवाला निकायले उपेक्षा गरेको बालबालिकाको आरोप

नन्दराम जैशी/असार २३, जुम्ला । जुम्लाका सरोकारवाला निकायले आफुहरुलाइ उपेक्षा गरेको जुम्लाका बालबालिकाले बताएका छन् ।
बालबालिकाले आयोजना गर्ने अधिकांश कार्यक्रममा सरोकारवाला निकायको उपस्थीति नहुनेहुँदा आफुहरुलाइ उपेक्षा गरेको...