अमृत बास्तोला/असार १७, तेह्रथुम । तेह्रथुमको मेन्छेयेम गाउँपालिका अध्यक्षमा नेकपा एमालेका यादव खापुङ्ग विजय हुनुभएको छ ।
खापुङ्ग १ हजार ६ सय ८३ मत प्राप्त गरि विजय हुनुभएको हो । खापुङ्गले...