सल्यानमा तीन गाउँपालिका र ५३ वडाकोे नतिजा सार्वजनिक
जेठ ३, सल्यान | स्थानीय तहको निर्वाचनमा आज बिहानसम्म तीन गाउँपालिका र ५३ वडाको मतपरिणाम सार्वजनिक भएको छ ।
प्राप्त मतपरिणाम अनुसार दार्मा गाउँपालिकाको अध्यक्षमा (नेकपा माओवादी केन्द्र)का निमबहादुर केसी र...