कैलालीमा पूर्ण खोप अभियान सुस्त, ५ वर्षमा १२ गाविस मात्रै पूर्ण खोपयुक्त घोषणा
दिनेश ठकुल्ला/पुस १८, धनगढी । कैलालीलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने उद्देश्यले संचालन भईरहेको पूर्ण खोपयुक्त अभियान सुस्त हुँदा निर्धारित अवधिमै लक्ष्य पुरा नहुने देखिएको...