नवलपरासीमा बौलाहा खोलाको पुल भाँचिएपछि यस्तो छ अवस्था (ताजा १५ तस्बिर सहित)
मंसिर २६, नवलपरासी । पूर्व पश्चिम राजमार्गको बैलाहा खोलामा रहेको पक्की पूल भाँचिए पछि सवारी आवागमनमा समस्या परेको छ । केहि समय अघिसम्म ट्रकको ठक्करबाट पूल भाँचिएपछि यात्रुहरु बिच्चलि परेका थिए...