उपक्षेत्रिय अस्पतालमा भएको अनियमितता अनुसन्धान अख्तियारको टोली डडेल्धुरा
ललित बोहरा | असोज ९, डडेल्धुरा | अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आईतबार देखी उप–क्षेत्रीय अस्पताल डडेल्धुरामा भएको अनियमितताको प्रारम्भिक छानविन सुरु गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुर...