साउन २०,चितवन । नारायणी नदीको डुबानमा परेका यहाँको मङ्गलपुरका बाढीपीडितलाई कीटनाशक झुललगायत सामग्री वितरण गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले मङ्गलपुरको झनझने...