साउन ८, काठमाडौँ । त्रिवि शिक्षण अस्पतालमा अनसनरत वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन र जीवन रक्षाका लागि दबाब दिन राजधानीमा शनिबार हजारौ सर्वसाधारण सडकमा उत्रिएका छन्...