डडेल्धुरा उद्योग वाणिज्य संघ सदरमुकामको बजार क्षेत्र सरसफाई गर्न अग्रसर
बैशाख २५, डडेल्धुरा । डडेल्धुरा उद्योग वाणिज्य संघ सदरमुकामको बजार क्षेत्र सरसफाई गर्न थालेको छ । सुदुरपश्चिमको ७ पहाडि जिल्लाको प्रबेशद्धार पछिल्लो समय धेरै फोहोर भएको भन्दै सरसफाई थालीएको उद्योग...