अनियमित लोडसेडिङ्ग बिरुद्धको दास्रो दिनको प्रर्दशनमा प्रहरीको हस्तक्षेप
बैशाख २४, वीरगंज । मधेसवादी दल वीरगंजका सक्रिय नेताहरु एवं वीरगंजका जिम्मेवार नागरिकहरुले आज दोस्रो दिन पनि नेपाल बिद्युत प्राधिकरण केन्द्र वीरगंज शाखाको मुल गेटमा धर्ना एवं प्रर्दशन गरेका छन् ।...