अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चेतनामुलक र्याली
फागुन २५, वीरगंज । १०६ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला प्रजन्न स्वास्थ्य सुरक्षा मञ्च महुवन पर्साको आयोजना एवं कारीतास नेपालको सहयोगमा पर्साको विभिन्न गाविसहरुमा जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ...