नेपाली काङग्रेसको शुभकामना तथा अन्तरक्रिर्यात्मक कार्यक्रम सम्पन्न
अनिश गैरे । कात्तिक २६, गुल्मी । नेपाली काङग्रेस हस्तिचौर गाँउ कार्य समितिको आयोजनामा शुभकामना आदान प्रदान तथा एक् बिशेष अन्तरक्रिर्यात्मक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाली काङ्ग्रेस गुल्मीका...