छैटौ राष्ट्रिय पीस कप प्रतियोगिता हुने
जिबराज बख्रेल/ भदौ, मकवानपुर । शान्तिको लागि खेलकुद भन्ने नाराकासाथ देशभरका खलाडी हरुलाई खेलकुद प्रति प्रेरीत गर्ने उद्धस्यले तंइ ईल मोदो जिल्ला कार्यसमिती मकवानपुरको आयोजनामा छैटौ राष्ट्रिय पीस कप प्रतियोगिता हुने...