पुस २८, काठमाडौँ | फ्रेन्च लिग वान फुटबलमा पीएसजीले सहज जित निकालेको छ । लियोनल मेस्सीले विश्वकप पछि खेलेको खेलमा पीएसजीले जित निकाल्न सफल भएको हो ।
घरेलु मैदानमा भएको खेलमा...